लोकतन्त्र आए पनि ! (गजल)
हामीहरुले खै के पायौ लोकतन्त्र आए पनि ! सुखसंग खै को बाच्यो स्वोतन्त्रता छाए पनि !! नेता जति सबै यहाँ जाली फटाहा चोर भए ! के गरे खै बिकाश यहा पद र कुर्शी पाए पनि !! महंगीले आकाश छोयो अभावमा बाच्नु पर्यो ! उपलव्धि खै त डाका तिमीलाई भोट लाए पनि !! जनतालाई अचानोमा राखी किन मार् हान्छौ ! कत्रो पेट हो नअघाउने देसै बेची खाए पनि !!