अनुराग तिमी (गीत)

अनुराग तिमी    संगीतको    सुलतालमा   रमाउछौ !  
अविनव तिमी बिहानीको मिर्मिरे बनि उदाउछौ !!

रातभरी आकाशमा तारा बनेर     हास्छौ
बिहानीको फुलपातमा शीत बनेर राम्छौ
कस्तो    परिधानहो तिम्रो   कस्तो   बरदानहो तिम्रो

तिमी जुन बनेर हासिदिदा लाग्छौ जुनेली
तिमी फुल बनेर    फुल्दा   लाग्छौ    उजेली
कस्तो जादु    हो    तिम्रो   कस्तो प्यार    हो   तिम्रो



अनुराग तिमी   संगीतको    सुलतालमा    रमाउछौ !
अविनव तिमी बिहानीको मिर्मिरे बनि उदाउछौ !!


अनुराग तिमी    संगीतको    सुलतालमा   रमाउछौ !
अविनव तिमी बिहानीको मिर्मिरे बनि उदाउछौ !!

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई