Posts

Showing posts from July, 2015

साउन गीत

Image
साउनको पर्व राम्रो हरियो चुरा हेर  मेहेन्दिले हत्केलाको रुप रंग फेर  हसिलो यो मुहारको हिस्सी कस्तो राम्रो  प्यारी तिमि आँखा भित्र बसेकीछौ हाम्रो  रुप तिम्रो सिगार्न लाइ नगर है बेर  साउनको पर्व राम्रो हरियो चुरा हेर  नयन तिम्रा गाजलु ति सारै मिठो बोलि  हासी दिन्छौ खित्का छाडी हिर्दय नै खोलि  बसेकी छौ यहि छाती यहि मुटु नेर  साउनको पर्व राम्रो हरियो चुरा हेर   @ नवशिला  १ साउन २०७२ , मैतीदेवी परिसर