कविता (दशैं)
यसपाली पनि गाऊमा लिंगे पिंग झूलो रे मेरो मिल्ने साथी सुशिल ले खबर दियो पोहोर को जस्तो धमिलो मन छैन रे गाउलेको अहिले त बाबुराम र पुष्पे पनि उतै छ्नरे बालपन को साथी खड्गे ले पनि कालो खसी किनिसकको छ रे माधव अनी रामे पनि छुट्टी मिलाएर घर आइसकेरे साच्चै आज भोली त गाऊ कै मुहार माँ प्रकास छाएको छ रे बिदेसिएको सेरे पनि बेलैमा आइपुग्यो रे गाऊ यसपाली त सफा गगन मा चंगा झुलेका छन रे बिजय उस्तव को तयारी हुदैछ रे पासंग र चित्रे पनि बाटो लागिसकेरे लाग्यो यसपाली साच्चैको दशैं आउदैछ......रातो टिका र पहेलो जमरा संगै !!!