गीत

आउदैछु म मेरी आमा यसपाली त टिका    थाप्न !
हजुर को आशिर्वाद र जमरा लाइ सिरमा राक्न !!

जनयुद्ध भए देखि  गाउ     आउँन   पा    को    छैन !
हजुर को हात को मैले टिका पनि ला को   छैन !!
यसपाली त बाबा आमा  बाटो    हेरी    बसे   हुन्छ !

सप्तमी को दिन आउछु चौतारी  मा   खसे   हुन्छ !!

च्चहुइ लिंगे     पिंग    खेलौला   है    साथी    भाइ !
नवु आउछ    भनिदिनुस    मेरी    दिदि    सबैलाई !!
शान्ति आयो छोडी दिनुस देवी देउराली    भाक्न !
आउदैछु म मेरी आमा यसपाली त टिका थाप्न !!

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई