गीत
आउदैछु म मेरी आमा यसपाली त टिका थाप्न !
हजुर को आशिर्वाद र जमरा लाइ सिरमा राक्न !!
जनयुद्ध भए देखि गाउ आउँन पा को छैन !
हजुर को हात को मैले टिका पनि ला को छैन !!
यसपाली त बाबा आमा बाटो हेरी बसे हुन्छ !
हजुर को आशिर्वाद र जमरा लाइ सिरमा राक्न !!
जनयुद्ध भए देखि गाउ आउँन पा को छैन !
हजुर को हात को मैले टिका पनि ला को छैन !!
यसपाली त बाबा आमा बाटो हेरी बसे हुन्छ !
सप्तमी को दिन आउछु चौतारी मा खसे हुन्छ !!
च्चहुइ लिंगे पिंग खेलौला है साथी भाइ !
नवु आउछ भनिदिनुस मेरी दिदि सबैलाई !!
शान्ति आयो छोडी दिनुस देवी देउराली भाक्न !
आउदैछु म मेरी आमा यसपाली त टिका थाप्न !!
नवु आउछ भनिदिनुस मेरी दिदि सबैलाई !!
शान्ति आयो छोडी दिनुस देवी देउराली भाक्न !
आउदैछु म मेरी आमा यसपाली त टिका थाप्न !!
Comments
Post a Comment