गीत

हिजो देखे आकाश मा जुनेलीमा    जुन     रोएको !   
अशान्ति लाई नखपेर बाशुरीको   धुन      रोएको !!

नेपाल आमा रुदै भन्छिन मलाई ठुलो घात गरेउ !

मनोमानी गरि यहाँ तिमीले ठुलो     पाप    गरेउ !!
कति हेर्छौ जननीको तिमि     यहाँ    खुन   रोएको !
अशान्ति लाई नखपेर बाशुरीको   धुन      रोएको !!

किन गर्छौ यस्तो कुरा देश लाइ टुक्रा पार्छौ भनि !
आफनै दाजु भाई लाइ    लडाएर    मार्छौ     भनि !!
हिजो देखे आकाश मा जुनेलीमा     जुन    रोएको !
अशान्ति लाई नखपेर बाशुरीको     धुन     रोएको !!

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई