कविता

आज फेरी खुसि भा छु तिमीले     उपहार      पठाएछौ !
मायै माया कोहावा चल्ने    तिमीले बाहार    पठाएछौ !!


मुस्कान मा हिस्सी तिम्रो ज्योति बस्यो दिलमा मेरो !
चम्कीएको नजर     भरि      फेरी     जुहार      पठाएछौ !!

कलिलो त्यो काया तिम्रो मेरो  लागि    सुबाश    भयो !
आफ्नै सम्झी फेरी तिमीले हसिलो मुहार    पठाएछौ !!

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई