गीत

हिजो आज किन मेरो  मन उडेको चरी बनी !     
तप्प तप्प गिन्दिगीयो बर्सेको छ झरी बनी !!

हिमाल जस्तो सेतो सुन्दर गुरास जस्तो जोबन लाली
मलाई लिन आउदै    छ    की मेरो   हजूर   यस   पाली
नाचू नाचू भन्छ यो मन
उर्लियेर     आउछ    बदन
म त फूल बगैचाको उ नै हजूर   मेरो       माली !!!!

सपनीमा       आई    दिन्छ     काउकुती    लाइदिन्छ
बिपनिमा        प्रीत     बनी     जताततै     छाइदिन्छ
उ नै लाग्छ    मेरो   भोली
कहिले लीइ आउला डोली 
रानी चरी डिल्मा बसी मायाको गीत  गाइ दिन्छ !!!!  


Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई