मुक्तक

दुखेको   मन    छ    मसंग    अहिले !  
निरासा पन छ म    संग    अहिले !!
आस्था क फुल     झरी     सकेछन !
उदासी मात्र छन्   म संग   अहिले !!
पिडा मा बाच्नु    परेको    छ    यहाँ !
उजाडीएको बन छ म संग अहिले !!


Comments

Popular posts from this blog

गजल

पहिले मुन्नी बदनाम भई