गजल

एक्लोपना छायो हजूर आफन्त को अभाव भयो !   
जीवन मेरो तातो झिरमा उनीएको कवाव भयो !!
देखेको थे मीठा सपना   उनी    संगै    कती   कती !
तर आज टूटयो सबै मात्र    एउता खवाव भयो !!
हारे मैले आफै संग जितको बाजी    राखे    पनि !
उनै ज्ञानी उनै महान उनकै ठुलो रावफ    भयो !!
कतै पाईन आफन्तको एक मुट्ठी    माया    मैले !
माया भन्न चीज पनि अचेल मलाई मजाक भयो !!
पीड़ा हरु प्रस्न गर्छन किन तिमी    निराश    नवु !
खोई के बोल्ने दुनियामा पाखेली नाजवाफ भयो !!

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई