गजल

सक्दिन   म   हेर्न   अब    छरीएका    लास   हरु !
रहर छैन   यहाँ अब     जंगलका     बास   हरु !!  

जति हुनु भै सक्यो अब   शान्ति    हुनु     पर्छ !
कोहि छैन यहाँ अब निरंकुस का  दास   हरु !!


कहिले पनि हामी हाम्रो दस्त्यो लाइ   सहदैनौ !
रोकीदैन कहिले पनि आस्था का यी सास हरु !!


Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई