सा नि नि स रे रे ग रे ..रे रे ग रे सा नि ध नि
सा नि नि स रे रे ग रे ..रे रे ग रे सा नि ध नि सा नि नि स रे रे ग रे ..रे रे ग रे सा नि ध नि SS!!SS SS!!SS SS!!SS कोशी पारीको सुन्दर गाउमा पिरती ला को छु तिमीलाई भेट्न ए मेरी प्रिय म आउने भा को छु पोहोरको साल म आको थिए कोशीको बाध फुट्यो तिमीलाई भेट्ने त्यो सालको आशा बाढी मा नै टुट्यो यो साल त् प्रिय म आउछु आउछु यो मेरो बाचा भो म तिम्रो निम्ति धुप बत्ति बाल्न देबिथान गा को छु सुनगाभा जस्ती सयपत्री जस्ती जुनेली उजेली दिलमाया मेरी यो दिलमा बस्ने पहेली पातली उस्तै पो छ कि गालाको कोठी डण्डीफोर बढ्यो कि धपक्कै बल्ने त्यो लाली रुप मा बैश पो चढ्यो कि कोशी पा...