इन्दिरा इन्दिरा (थ्री जी )

ग्रुप :  इन्दिरा इन्दिरा ..भन् तिम्रो मनको कुरा
                                             नलुकाई  पुरा पुरा
केटि : खै के भनू मनको कुरा माया हो कि तिखो छुरा
          जे भनेनी  मनको   कुरा   सबै   सबै   छन्     अधुरा

यो स्वार्थी स्वार्थी दुनीया सबै मतलबी   छन्   यहा
छल कपड केहि नभाको मान्छे खोज्न जाउ कहा
कसलाई आफ्नो भनि चोखो माया दिउ मैले
को पो छ र मन   मिल्ने दिल   दिउ   अहिले

केटा : सबैलाई   दोष  नदेउ   मेरो    मनमा     खोट    छैन 
          म त माया गर्ने मान्छे म मा त्यस्तो दोष छैन
आउ आउ संगै नाचौ संगै गाउ माया  गरौ 
दुइ मुटु साटौ हामि प्यासी मनको प्यास भरौ 
ग्रुप :  इन्दिरा इन्दिरा ..भन् तिम्रो मनको कुरा
                                             नलुकाई  पुरा पुरा
केटा : छम छम पाउजु तिम्रो   छन छन   बज्ने  चुरा
          तिमि र म साटौ आउ मन भित्रका सबै कुरा

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई