सा नि नि स रे रे ग रे ..रे रे ग रे सा नि ध नि
सा नि नि स रे रे ग रे ..रे रे ग रे सा नि ध नि
सा नि नि स रे रे ग रे ..रे रे ग रे सा नि ध नि
SS!!SS SS!!SS SS!!SS
कोशी पारीको सुन्दर गाउमा पिरती ला को छु
तिमीलाई भेट्न ए मेरी प्रिय म आउने भा को छु
पोहोरको साल म आको थिए कोशीको बाध फुट्यो
तिमीलाई भेट्ने त्यो सालको आशा बाढी मा नै टुट्यो
यो साल त् प्रिय म आउछु आउछु यो मेरो बाचा भो
म तिम्रो निम्ति धुप बत्ति बाल्न देबिथान गा को छु
सुनगाभा जस्ती सयपत्री जस्ती जुनेली उजेली
दिलमाया मेरी यो दिलमा बस्ने पहेली पातली
उस्तै पो छ कि गालाको कोठी डण्डीफोर बढ्यो कि
धपक्कै बल्ने त्यो लाली रुप मा बैश पो चढ्यो कि
कोशी पारीको सुन्दर गाउमा पिरती ला को छु
तिमीलाई भेट्न ए मेरी प्रिय म आउने भा को छु
सा नि नि स रे रे ग रे ..रे रे ग रे सा नि ध नि
सा नि नि स रे रे ग रे.........................................
SS!!SS SS!!SS SS!!SS
आएन भनि यो निस्ठुरी ले बिर्सियो नभन
मेरो पनि त उही हाल भा छ मन छामी हेरन
अब त प्रिय दुइ मुटु हाम्रो एक हुने भा को छ
चखेवा जस्तो हाम्रो जोडी लाइ दिब ले जुरा छ
कोशी पारीको सुन्दर गाउमा पिरती ला को छु
तिमीलाई भेट्न ए मेरी प्रिय म आउने भा को छु
एल्बम : द साउण्ड (अन्तर्मनको आवाज )
रचना : नवराज पोखरेल पाखेली
स्वर /संगीत : एटिआर लिम्बु
(सर्बत्र बजार मा उपलब्द छ आजै किनेर सुन्नुहोश र तपाइको सुझाब पठाउनुहोस् !
pakheli@yahoo.com (9841459832)
Comments
Post a Comment