नेपाल बन्द भयो


पाखेली एन. आर. (केहि शेयर)
...........................................
...........................................

पोहोर तिम्रो जन्म दिनमा पनि नेपाल बन्द भयो !
 
आएन भन्यौ त्याही बाट भेट मन्द मन्द भयो !!

उता तिनले बार्ता गरे भित्र भित्रै कुरा मिल्यो !
अहिले सम्म हाम्रो भने पिरतीमा द्वन्द भयो !!

मलाइ पद्चुयत गरि आफै शासन गर्नखोज्यौ !
न त तिमि खुसि भयौ न मलाइ आनन्द भयो !!

साम्यवाद भने मैले निरंकुशता लादन खोज्यौ !
सुबासिलो हाम्रो माया अहिले दुर्गन्द भयो !!

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई