जीवन झरेको फुल हो ! (गजल)

जीवन झरेको फुल हो !
जीवन टागेको झुल हो !!

तार्न् तल्लिन यो सधैनै ,,
जीवन झोलुंगे पुल हो !!

प्यासी काकाकुल जस्तै ,,
जीवन सुकेको मुल हो !!

ब्यथै ब्यथामा बाचेको ,,
जीवन पीडाको हुल हो !!

संसारिक मोहमा रम्ने ,,
जीवन त एउटा भुल हो !!

(आजभोली जीवन संग सम्बद्ध रचना कोर्ने मुड बढेकोछ !!!)

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई