छापा मार्नू पर्ने भयो (गजल)

कस्तो लाज लाग्ने खबर छापा मार्नू पर्ने भयो 
आपति त्यो अवस्थामा भर्यांग झार्नु पर्ने भयो 


कती लाज नभएका आजकालका ठिटा ठिटी
ढोका खोल्ने साथ लुगा माथी सार्नु पर्ने भयो 

सांची रै छ  कलियुगमा  नानाभाती  हुदोरै'छ
केही लागेन आखिरमा यिनले हार्नु पर्ने  भयो

एसएलसी र प्लस टू त  यसरी पो पढ़दा रा'न
गेस्टहाउसमा परीक्षाको सेन्टर पार्नु पर्ने भयो 
(यो गजल भ्यालेंनटायन गेस्ट हाउस मा गएर मनाउने का लागी)

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई