सोधनी भो हकीमले (गजल)

सोधनी  भो  हकीमले  केही  नया   चाहिन्छकी ?
मलाई लाग्यो उतर  न'दे  फेरी  मार  खाईन्छ्की
 
जवाफमा  मैले  बोले   मर्जी   हजूर   जे   गरेनी
चाकड़ीको के थाहा भोली ठुलै तक्मा लाईन्छ्की 

म  त  नोकर  भतुवा  जस्तै  जे  भने  नि  हुन्छ
जीवन भरी हात जोड्न यही आगन  धाईन्छ्की 

कहिले दाँया कहिले बाँया म त पुच्छर हजूर को
हजुरको  आसिर्वादले  भोली  माथी  आईन्छ्की 



Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई