सोधनी भो हकीमले (गजल)
सोधनी भो हकीमले केही नया चाहिन्छकी ?
मलाई लाग्यो उतर न'दे फेरी मार खाईन्छ्की
जवाफमा मैले बोले मर्जी हजूर जे गरेनी
चाकड़ीको के थाहा भोली ठुलै तक्मा लाईन्छ्की
म त नोकर भतुवा जस्तै जे भने नि हुन्छ
जीवन भरी हात जोड्न यही आगन धाईन्छ्की
कहिले दाँया कहिले बाँया म त पुच्छर हजूर को
हजुरको आसिर्वादले भोली माथी आईन्छ्की
मलाई लाग्यो उतर न'दे फेरी मार खाईन्छ्की
जवाफमा मैले बोले मर्जी हजूर जे गरेनी
चाकड़ीको के थाहा भोली ठुलै तक्मा लाईन्छ्की
म त नोकर भतुवा जस्तै जे भने नि हुन्छ
जीवन भरी हात जोड्न यही आगन धाईन्छ्की
कहिले दाँया कहिले बाँया म त पुच्छर हजूर को
हजुरको आसिर्वादले भोली माथी आईन्छ्की
Comments
Post a Comment