2 मुक्तक

काठमांडू को दुरगन्दमै सकियो मेरो ऊर्जा  !
चौध  बर्ष  बितीसक्यो  हातमा  छैन  पुर्जा !!
साथी भाईको बिल्डिंग बने मेरो भने शून्य !!!
अब  पैसा  कमाउन  खेलौ   लंगूर   बुर्जा !!!!
                        १.
हाकिम पनि खुरापाती  पिउन  पनि  उस्तै !
नेता देखी मंत्री सम्म  सबै  सुस्त  सुस्तई !!
मेरो पनि आज भोली   हाल  उस्तै  भा'छ !!!
स्वास्नी अनी छोरा छोरी सबै नै दुरुस्तई !!!!
                     २.

Comments

Popular posts from this blog

असार

गीत

गजल