म त बेहोश बेहोश भए (गीत)

म त बेहोश  बेहोश  भए तिमी लाइ सम्झी  रहे
एतै  कतै  छौकी  भनी  तिमीलाई   खोजी  रहे 
मूर्छित म  तिम्रो  यादमा  तिम्रै  फोटो  चुमीरहे
घरीघरी भक्कानिदै  तिमीलाई भुल्न खोजीरहे

दुखी रह्यो छाती भीत्र  अतीत यो सम्झानाको 
घोची  रह्यो  मुटु  भीत्र  तिर  बनि  कल्पनाको 

पागल   झै   तिमिलाइ  जताततै    सोधी   रहे
मूर्छित म तिम्रो  यादमा  तिम्रै   फोटो  चुमीरहे
घरीघरी भक्कानिदै तिमीलाई भुल्न  खोजीरहे

बल्झी  रह्यो घाऊ  फेरी  चर्किएको  ऐना  सरी
भाग्यखोटो रै'छ भनी मनबूझाउन खोज्छु फेरी


तिमीलाई देखि सपनीमा  मेरा  आँखा  रोइ रहे
मूर्छित म तिम्रो यादमा  तिम्रै   फोटो   चुमीरहे
घरीघरी भक्कानिदै तिमीलाई  भुल्न  खोजीरहे
(५ माघ २०६७ ......पाखेली ....)

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई