म त शीत बादलको (गीत)

म त शीत बादलको फूलमा अनि  पातमा  झरे !
जून  सगै   लाहाडिदै  जुनेलीको  रातमा  झरे !!

बताससंगै लुकामारी खेल्न मन लाग्छ अचेल !
हराउदै  बसन्तमा  डुल्न  मन  लाग्छ  अचेल !!
आँचल ओंढी पाहाड्को चिसो चिसो सिरेटोमा !
तिमी संगै  रमाउदै  बोल्न  मन लाग्छ अचेल !! 
म त माया गर्ने मान्छे मायालुकै जातमा झरे !
जून  सगै  लाहाडिदै  जुनेलीको  रातमा  झरे !!

खोकिलामा तिम्रो तस्बीर सजाएर  राखेकोछु  !
कोपिलाझै  तिम्रो  माया   बचाएर   राखेकोछु !!
चुमेकोछु   पलपल  सुन्दर  तिम्रो   आकृतियो !
तिमीलाई     हृदयमा    लुकाएर     राखेकोछु !!
तिमीलेचुम्यौ औलाहरु अनी तिम्रो हातमा झरे !
जून  सगै  लाहाडिदै  जुनेलीको  रातमा   झरे !!






Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई