गजल

जिन्दावाद मुर्दावाद नारा मात्रै हो !
नेपालीको यो  त  पारा  मात्रै  हो !!

समानता भन्छ तर विभेद छ यहाँ !
नेपालीले हेर्ने  त  तारा  मात्रै  हो !!

देखाउछ्न अनी आफैले खान्छ्न !
नेपालीले पाउने त चारा मात्रै हो !!

राजनीति यिनको ब्यापारहो साथी !
हुन्छ भन्नु यो त झारा मात्रै हो !!

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई