गजल

मेरो माया लाग्दो रैछ तिमीले आंचल ओडी आएउ !
दुरी अलग अलग थियो तर बाटो      मोड़ी    आएउ !!


माया प्रिती बसे पछि कसले     छेक्न    सक्छ यहाँ !
प्रेमका बैरी भन्ने हरुको जन्जिरलाई तोडी आएउ !!


भन्छन सबै नसिब मा लेखेको   नै     हुन्छ     अ रे !
अधुरा ति मिलनका पल हरुलाई     छोडी     आएउ !!


भन्थेउ तिमि मेरो साथी हामी   एकै हुन्नौ   कहिँलै !
तर आज मेरो थरमा तिम्रो नाम    जोडी     आएउ !!


Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई