गजल

उनले बिस्वाशघात   गरिन   हाम्रो   कुरा  छिने पछि !  
यस्तो व्यहवार गर्न थालिन मेरो साथी चिने पछि !!


म त सधै पैदल यात्री उनि आउँन दिक्क मान्थिन !
मा संग को नाता टुट्यो उसले बाईक किने पछि !!


पैसा हुदा मात्र रैछ     माया     प्रिती      भन्नु    पनि !
पत्त्याउन छाड्दारैछन बेरोजगारी     भै हिने     पछि !!

के लाउनु र यस्तो      माया     जुनी  भरि    रुनलाई !
चोखो  निश्छल पिरती लाई उनले अचार पिने पछि !!


Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई