शीला कति राम्री

तेरी शीला कति राम्री हिजो मलाई जुन ले भनिन् ! 
तेही कुरा दोर्याएर आज फेरी      उन ले     भनिन् !!

एक पटक हेरे फेरी मेरी मन कि    रानी        लाइ !
सम्झिएर मुस्कुराउने काली त्यो       बानि     लाइ !!
सुहाएको छ तेरो जोडी छिलीएर     सुन   ले भनिन् !

तेरी शीला कति राम्री हिजो मलाई जुन ले भनिन् !

निर्मल निश्चल प्रित उनको   दिल   भित्र   बसेको छ !

शिला उनि आधार शिला बनि    मनमा   पसेकोछ !!
उ भित्र नै तिमि बग्छौ मुस्काएर खुन ले   भनिन् !!
तेरी शीला कति राम्री हिजो मलाई जुन ले भनिन् !

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई