बाच्ने आधार

 तिम्रो साथ मेरो लागी बाच्ने आधार बनेको छ !
एक मूट्ठी  प्राण मेरो तिमी  मा नै अडेको छ !!


तिमी मेरो तराई पाहाड़ तिमी  लेक  बेसी मेरो !
तिमी सुन्दर गाऊ अनी तिमी मेरो   सरोफेरो !!
तिमी सास मेरो दिलको छाती मित्र  धडकिदिने !
मेरो जीवन पनि   तिमी  भित्रै  बसीसकेकोछ !!

जीवन को  रंगीचंगी  हरियाली  फाट   तिमी !
मेरो लक्ष्य मेरो बिस्वाशको बाटो पनि तिमी !!
मेरा पाइला तिमी संगै सधै  अगी बड़ेकाछन !
तिमी भित्रै ख़ुशी हुनु बानी   मेरो   बनेकोछ !!



Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई