गजल

मेरो आऊने खबर  ले तिमी  बसाई  सर्र्योअरे !
लेक छाडी  स-परिवार  बेसी  तीर  झर्र्योअरे !!


किन  गाऊं  छाड़ेकित  जबरजस्ती   गर्नेथिन !
त्यही पीरले दुई महीना तिमी थला पर्र्योअरे !!

धामी झाक्री बोलाएर कालो  बोको  मन्साएर ! 
कुन्नि के के तिमिलेत   नानाभाती  गर्र्योअरे !!

सुनथान को बाटो गरी नवु आऊनै लाग्यो भनी !
टारी भरी काऊछो र सिस्नोको बिऊ छर्र्योअरे !!
 
के गर्थे र तिमीलाई   मात्र   माया  गरेको  थे !
दलिनमा   झुंडीएर   झंदै    तिमी   मर्र्योअरे !!

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई