जीवनको डुगा

ए मेरी  कान्छी  मनकी  धनी ए  मेरी  पियारी !
तनमन सुम्पे तिमीलाई मैले रखिदेउ सियारी !!


बाबा र आमा मनपर्यो भन्छन यो फोटो हेरेर !
जानुनै पर्छ छोरी ले   माईती घरलाई छोडेर !!
सम्पति हैन रूप रंग हैन    माया   र  पिरती !
मन मा बस्ने निश्चल निर्मल हो माया पिरती !!

गाऊघरमा पनि जिस्कौछ्न अचेल हेरेर सबैले !
मिलेको जोड़ी जुरायो भन्छन हामीलाई दैबले !!
सुख  र  दुख  सटौला  हामी  मायाले    बाधेर !
जीवनको डुगा तरौला हामी जीवनभर हासेर !!   









Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई