गजल

एक्लोपना छायो हजूर आफन्त को अभाव भयो !
जीवन मेरो तातो झिरमा उनीएको कवाव भयो !!  
देखेको थे मीठा सपना   उनी    संगै    कती   कती !
तर आज टूटयो सबै मात्र एउता  खवाव    भयो !!
हारे मैले आफै संग   जितको    बाजी   राखे   पनि !
उनै ज्ञानी उनै महान उनकै ठुलो    रावफ   भयो !!
कतै  पाईन आफन्तको   एक   मुट्ठी   माया  मैले  !
माया भन्ने चीज पनि अचेल मलाई मजाक भयो !!
पीड़ा हरु प्रस्न गर्छन किन  तिमी    निराश   नवु !
खोई के बोल्ने दुनियामा पाखेली नाजवाफ भयो !! 

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई