गजल
पिडा बोकी बाच्ने बानी भा छ अचेल !
जिन्दिगीनै पानी पानी भा छ अचेल !!
चोट हरु दुखेर मुटु पोल्छ हिजो आज !
सधै भरि मेरो हानी भा छ अचेल !!
उनि मोज गर्छिन अचेल मेरै आखा अगी !
उनकै मात्र मनो मानी भा छ अचेल !!
जिन्दिगीनै पानी पानी भा छ अचेल !!
चोट हरु दुखेर मुटु पोल्छ हिजो आज !
पाखेली बेदना को खानी भा छ अचेल !!
साढेसात चल्याछरे दशा बिग्रीएर मेरो !सधै भरि मेरो हानी भा छ अचेल !!
उनि मोज गर्छिन अचेल मेरै आखा अगी !
उनकै मात्र मनो मानी भा छ अचेल !!
Comments
Post a Comment