गजल

सब ले बाड़ी चूड़ी खाने चाना हैन हाम्रो  देश !
भ्रस्ट हरुले जोख्ने  भर्ने   माना   हैन  हाम्रो देश !!
नेपाली हौ नेपाल को   माया   गर्ने    देश  भक्त !
भतेरमाँ  बाड़ी खाने   खाना  हैन  हाम्रो     देश !!
लालिगुरास     सयपत्री   सुनखरी  फुल्छ    यहाँ !
उत्सवमा रोजी लाउने नाना हैन   हाम्रो  देश !!
नेपाल हो नेपाली हौ गोरखाली का संतान हौ !
अमेरिका भारत चाइना घाना हैन हाम्रो देश !!
ख़बरदार छिमेकीहो गिद्दे नजर   नालाऊ यता !
यी डाका ले पकाएको खाना हैन  हाम्रो   देश !!

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई