पाँच हाइकु

सभ्य समाज

खराब नेता हरु
देश नेपाल !


         १


उ अन्धो मान्छे
बनाईएका आँखा
सुन्दर दृश !


        २


सपना हरु
सस्ता भए पछि त
म बिउझीए !


       ३


म रोए पछि
खित्का छाड्नेहरू
रोइ रा, छन् !


     ४


रात को तारा
खसेपछि जुनेली
बिरामी परि !!


       ५

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई