गजल

पीड़ा बोकर मनमा   हासेकोछु     अचेल !
निरस भएर जीवन     बाचेकोछु अचेल !!
खुसी छैन    कही मुटु   भित्र   घाऊ    छ !
मृत्यु  संग   माया      गासेकोछु   अचेल !!
आँखा भरी उनको   याद आउछ     किन !
उनको तस्बीर मनमा टासेकोछु  अचेल !!
कोही छैन  यहाँ    आफन्त   को    नाता !
भत्कीएको   आस्था   टासेकोछु  अचेल !!
मानवता       भन्ने    चीज    छैन    यहाँ !
आफ्नै बस्ती मैले     माँसेकोछु   अचेल !!

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई