गजल

तिमीलाई देखे माया बस्यो अनि मैले   गजल लेखे !

तिम्रै दिल मा मुटु फस्यो अनि मैले    गजल लेखे !!
बोलि तिम्रो रदिफ भो     काफिया   ति    दुइ    आँखा !
त्यो नयन ले डस्नु डस्यो   अनि   मैले गजल लेखे !!
चाल तिम्रा सब्द     भए     शेयर    भयो    लाली    रुप !
पिरती ले पाता कस्यो अनि मैले      गजल      लेखे !!
मतला भो हसाइ त्यो मिठो       बोलि      सुर     भयो !
खुसि बढ्यो आँशु खस्यो अनि   मैले    गजल    लेखे !!

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई