गजल

जीवन मेरो आजभोली एकादेश को किस्सा भयो !

सरिर मात्र सालिक झैँ बाँकि उनकै हिस्सा भयो !!
थाहा छैन छाती भित्र ढुक ढुकी नि छ कि छैन !
छुयो कि त फुटी जाने जीवन मेरो सिसा भयो !!
बाहिर देख्दा हाई हाई भित्र     भित्रै       जलीसके !
दुनिया को नजरमा बदनामी को खिस्सा भयो !!
योवन ले आदि बैस बाँकि नै छ भने        पनि !
उमेर ले जिस्क्यायर भन्छ     जीजीबीषा  भयो !!

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई