मुक्तक

नेता हरु निमुखा यी जनता हरुलाई ढ़ाटन छोड़ !
तुइरे बनी बिदेशिको   पुच्छर   लाई  चाटन छोड़ !!
कांचो मुला नठान है     जनताको    टाउको   लाई !
जनता लाई बोका बनाइ अब देखि काटन  छोड़ !! 

Comments

Popular posts from this blog

मनको आँखा खोली हेर

असार

हल्ला चलेछ (गीत)