तीज बिशेष

तीज आएरै मेरी उनले रातो सारी लाकी अ'रे !
थाली बोकी मन्दिरमा पूजा   गर्न गाकी अ'रे !!
रातो  टिका    रातो   चुरा   रंगीएर  मेरी काली !
मेंरै लागी बर्त बसी पानी   नि   नखाकी अ'रे !!
कस्तो होला माया    प्रीति   भन्ने   चीज   पनि !
यही बर्तको प्रभावले उसले मलाई पाकी अ'रे !!
आज भोली पनि उस्तै    हामी    बिचको   प्रेम !
जुनी सम्म संगै हौ   भन्न मंदिर धाकी अ'रे !!

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई