गजल

भ्रस्टचारी नेता   मिली ढाटनु    ढाटेउ    जनता    लाई !
मुला जस्तै ठानी तिमीले काटनु काटेउ जनता लाई !!
भोका नांगा गरीव को    खून   पसीना    चुसी     चुसी !  
मंशिर को धान सम्झी झाटनु    झाटेउ जनता लाई !!
कुर्शी पाउने खेल खेल्यो    मानव      बलि      चडाएर !
बन्दुक र गोली संग    साटनु साटेउ        जनता लाई !!
सधै भरी अगी लगाईं    ढाल    बनाई   निमुखा   को !
अचार सम्झी तिमी हरुले चाटनु चाटेउ  जनता लाई !!


Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई