गजल

शब्द भित्र उने    पछी     मेरी   शीला   गजल   भइन् !
संगीत ले धुने पछी मेरी    शीला    गजल     भइन् !!
रुप उनको शेयर भयो     गाइ      रहू     लागि    रयो !
सुर ताल मा बुने पछी मेरी शीला गजल   भइन् !!
ढुकढुकी मा रदिफ भइन् छाती   भित्र     धड्किएर !
शायर हरु ले सुने पछी मेरी शीला गजल भइन् !!
उनकै    चर्चा    चलीरयो       गुनगुनाउदै     आजभोली !
ओठ भित्र थुने पछी   मेरी    शीला    गजल    भइन् !!

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई