गजल

उनले बिस्वाशघात गरिन हाम्रो कुरा छिने       पछि !

यस्तो व्यहवार गर्न थालिन मेरो साथी चिने पछि !!
म त सधै पैदल यात्री उनि आउँन दिक्क मान्थिन !
मा संग को नाता टुट्यो उसले बाईक किने पछि !!
पैसा हुदा मात्र रैछ माया      प्रिती      भन्नु      पनि !
पत्त्याउन छाड्दारैछन बेरोजगारी भै हिने       पछि !!
के लाउनु र यस्तो माया     जुनी      भरि     रुनलाई !
चोखो निश्छल पिरती लाई उनले अचार पिने पछि !!

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई