गजल
उनले बिस्वाशघात गरिन हाम्रो कुरा छिने पछि !
यस्तो व्यहवार गर्न थालिन मेरो साथी चिने पछि !!
म त सधै पैदल यात्री उनि आउँन दिक्क मान्थिन !
मा संग को नाता टुट्यो उसले बाईक किने पछि !!
पैसा हुदा मात्र रैछ माया प्रिती भन्नु पनि !
पत्त्याउन छाड्दारैछन बेरोजगारी भै हिने पछि !!
के लाउनु र यस्तो माया जुनी भरि रुनलाई !
चोखो निश्छल पिरती लाई उनले अचार पिने पछि !!

Comments
Post a Comment